काठमाडौ महानगरपालिकाको आयोजनमा नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्लाको संयोजनमा येँयाः को अवसरमा गरिएको फोटो प्रदर्शनीमा सहभागी फोटो पत्रकारहरु तथा सहयोगीहरुलाई सम्मानपत्र र येँयाः फोटो प्रदर्शनी २०१९ पुस्तक मेयर श्री विद्यासुन्दर शाक्य तथा उप मेयर हरिप्रभा श्रेष्ठ सम्मान तथा वितरण गर्नु भयो ।
No comments:
Post a Comment