Thursday, October 10, 2019

KIRTIPUR DEVI PYAKHA \किर्तीपुरकाे तःननिमा सकल ग्वारा नाच नाच्दै देवीनाचका पात्रहरू । तः ननि दाफा खलःद्वारा संचालित यस नाचमा ब्रहायणी, भैरव, इन्द्रायणी, ख्याक र कवं नाचिन्छ विभिन्न बाजाकाे तालमा ।




No comments:

Post a Comment